Kantipur Samachar | निजामती सेवामा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा रोक्ने तयारी

Kantipur TV HD

Kantipur TV HD

1 147 عدد المشاهدات0

    सरकारले निजामती सेवामा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा रोक्ने गरी कानुन ल्याउने तयारी गरेको छ । संघीय निजामति ऐनको मस्यौदा हुबुहु पारित भए एकातिर दक्ष र क्षमतावान् व्यक्ति ती पदमा पुग्नबाट वञ्चित हुनेछन् भने अर्कातिर बढुवाका लागि शक्तिकेन्द्रको दैलो चहार्ने प्रवृत्ति हावी हुने जोखिम छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम AR-new मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग AR-new मा जोडिनुहोस् : ar-new.com/client-TheEkantipur
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtelevisionnetwork/
    Twitter: twitter.com/ourktv
    Instagram: instagram.com/kantipurtelevision/

    تم نشره في أشهر قبل

    تعليقات